काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही मात्रामा आचारसंहिता विपरीतका गतिविधि भए पनि समग्रमा समावेशी सहभागितासँगै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जानकारी गराएको हो । त्यसैगरी मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई परिचयपत्र नभए पनि नागरिकता प्रमाणपत्रको […]