ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौं, १ पुष । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । […]

सम्बन्धित सामग्री

लुम्बिनीमा १ बजे सपथ ग्रहण, ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे मुख्यमन्त्री गिरीलाई सपथ ग्रहण गराउनेछन्। साथै आजै तीन सदस्य...

लुम्बिनीमा भोलि पद तथा गोपनीयताको सपथ, सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले भोलि बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखेको छ । नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री […]

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि […]

काठमाडौं महानगरपालिकाः नवनिर्वाचित मेयर बालेन शाहले लिए सपथ

आज (सोमबार) राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।...

अर्घाखाँचीका पालिका प्रमुखद्वारा सपथ ग्रहण

अर्घाखाँची- अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर […]

बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त […] The post बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सपथ ग्रहण, ४ तस्बिरमा हेर्नुहोस्

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल । मुख्यमन्त्री पोखरेलसँग नेपाली काँग्रेसका कुमार खडका, नेकपा माओवादी केन्द्रका मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ्ग (दीपक मनाङ्गे) ले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।  तस्वीरः राधिका कँडेल, रासस

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौँ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा। रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई […]

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा राष्ट्र बैंकमा सपथ ग्रहण

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराएका हुन्  । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदह