एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा लाग्ने, मोबाइल र इन्टरनेट बैंकिङमा शुल्क लिँदा जा

काठमाण्डाै – माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ  । यसअघि कोरोन...

सम्बन्धित सामग्री

९५ प्रतिशतले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्तामध्ये ९५ प्रतिशतले मोबाइल सेटबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को असोजसम्म नेपालमा ३ करोड ८३ लाख ब्रोडब्यान्ड इन्टरनेटका...

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ ।  मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट ड

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौं, १६ साउन । सानिमा बैंकले आफना ग्राहकहरुलाई “No Data, No Problem” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा […]

सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौं । सानिमा बैंकले ‘नो डाटा, नो प्रोबलम’ योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ । मोबाइल बैंकिङ […]

इन्टरनेट प्रयोगकर्ताको रोजाइम मोबाइल ब्रोडब्यान्ड

नेपालमा कुल इन्टरनेट प्रयोगकर्तामध्ये ९७ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस’ प्रतिवेदनअनुसार कुल जनसंख्याको १२६.७२ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट लिएकोमा मोबाइल ब्रोडब्यान्ड सेवा लिने ९७ प्रतिशत रहेका छन् ।पछिल्लो समय मोबाइलको प्रयोगमा वृद्धि, तुलनात्मक रुपमा सहज र दूरसञ्चार कम्पनीहरुले मोबाइल ब्रोडब्यान्ड सेवामा ल्याएका विविध बजारीकरण प्याकेजहरुले डेटा प्रयोगकर्तामा […]

अब इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ अब इन्टरनेट बिना पनि चलाउन सकिने भएको छ । बैंकले आफ्नो ५७ वार्षिकोत्सवको अवसरमा इन्टरनेट नभएपनि युएसएसडीबाट प्रयोग गर्न गरी युएसएसडी मोबाइल बैंकिङ सेवा सार्वजनिक गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री जनार्दन शर्माले उक्त युएसएसडी मोबाइल बैंकिङको शुरूवात गरेका हुन् ।  अब युएसएसडीबाट ब्यालेन्स चेक,...

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्लोबल इन्डेक्सको अगस्टको प्रतिवेदन अनुसार मोबाइल इन्टरनेट १४० देश मध्ये नेपाल ११४ औं स्थानमा रहेको छ । जब की गत जुलाईमा नेपाल ११२ औं स्थाना रहेको थियो ।  नेपालमा मोबाइल इन्टरनेटको अधिकत्तम स्पीड २०.९० एमबिपिएस र अपलोड स्पीड १२.१६ एमबिपिएस रहेको छ । भने ल्याटेन्सी ३४ एमएस रहेको छ । स्पीड...

मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक

नेपालमा ६८ प्रतिशतभन्दा बढी मोबाइल इन्टरनेट प्रयोगकर्ता

काठमाडौं। नेपालमा कूल इन्टरनेट प्रयोगकर्तामा ६८.०८ प्रतिशत मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७÷७८ को पहिलो आठ महिनाको रिपोर्टमा सो कुरा देखाइएको छ। रिपोर्टमा नेपालमा एककरोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको उल्लेख छ। नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार जनाको पहुँचमा इन्टरनेट पुगेको छ।

बढ्यो मोबाइल तथा इन्टरनेट बैंकिङको कारोबार सीमा

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा बढाएको छ।