धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

जनकपुरधाम : धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। शनिवार दिउँसो करिब साढे ३ बजे धनुषाको मिथिला नगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्गमा टिपर र बस एक आपसमा जुध्दा बसमा सवार ३० मध्ये १७ जना घाइते भएका हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै…

सम्बन्धित सामग्री

तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु

अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आइतबार गरेको आक्रमणमा ७ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।