काठमाडौँ- नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ सम्पन्न भएको छ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई ‘स्रष्टा सम्मान’, अभिनेता शिव श्रेष्ठलाई ‘कलाकारिता सम्मान’, पत्रकारद्वय तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित […]