प्रधानमन्त्रीको सम्बोधनप्रति योगेशका टिप्पणी : सरकार पूर्णतः असफल भएको स्वयमको घोषणा हो

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनलाई लिएर विभिन्न १२ वटा बुँदामा आफ्नो धारणा राखेका छन् । उनले प्रधानमन्त्रीको वक्तव्यले सरकार पूर्ण रुपमा असफल भएको कुरा स्वयम घोषणा गरेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले हिजो (शुक्रबार) देशवासीको नाममा सम्बोधन गरेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको वक्तव्य सरकार पूर्णतः असफल भएको स्वघोषणा हो : योगेश भट्टराई

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार गरेको सम्बोधनलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार पूर्णतः असफल भएको स्वघोषणा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले भनेका छन्, ‘प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो वक्तव्य सरकार पूर्णत असफल भएको स्वयमको घोषणा हो ।’ सचिव भट्टराईले १२ बुँदामा प्रधानमन्त्रीको वक्तव्य र कोरोनाबारे टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरूदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमाम...

इतिहासकै शक्तिशाली सरकारले अपेक्षित काम गर्न नसकेको नेताहरुकाे टिप्पणी

काठमाण्डाै - राजनीतिक दलहरुले वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भए पनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।  सरकार गठनको दुई वर्ष पुगेको सन्दर्भमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पूर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुई तिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग...