सिमकोट – सर्केगार्ड गाउँपालिकाको आफ्नै प्रशासनिक भवनमा इन्टरनेट सेवा जडान गरिएपछि कर्मचारीलाई काम गर्न सहज भएको छ। नयाँ प्रशासनिक भवनमा गाउँपालिकाको कार्यालय सरेको एक वर्षपछि इन्टरनेट सेवा जडान हुँदा कर्मचारीले सर्केगार्ड बजारमा गएर काम गर्नुपर्ने बाध्यतासमेत हटेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतका अनुुसार नेपाल टेलिकमको इन्टरनेट सेवाले काम नगर्ने सर्केगार्ड गाउँपालिका वल्र्डलिंक […]