कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएकाे छ। बैठक आज(शुक्रबार) दिउँसाे २ बजे पार्टीकाे केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्नेछ। बैठकमा आसन्न स्थानीय तह निर्वाचनकाे उम्मेदवारी बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूकाे उपस्थिति हुनेछ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – अघिल्लो शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारसमेत बस्दैछ। आइतबार बसेको बैठकले सोमबार बिहान ११ बजेका लागि बैठक तय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा स्थानीय तहको निर्वाचन गठबन्धन केन्द्रीय छलफल हुनेछ। काँग्रेसले केन्द्रीय कार्यसमितिबाटै स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।  बैठक दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ। पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने

काठमाडौं, साउन २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा अहिले ११ बजे बैठक बस्न लागेको हो । तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नदेखिपछि सोहि विषयमा छलफल गर्न बैठकले आजपनि निरन्तरता पाएको हो । क्रियाशील सदस्यता लगायतका विवादकै कारण महाधिवेशन पुनः अनिश्चित […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, थप आन्दोलनबारे छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलवार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम र आगामी महाधिवेशनबारे छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा स्तरसम्म आन्दोलन गरिसकेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालतको फैसला पर्खिने पक्षमा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काउन...