आत्मनिर्भर बन्दै कैदीबन्दी, बजार समस्या भएको गुनासो

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा रहेको कारागारका कैदीबन्दीहरू आत्मनिर्भर बन्न थालेका छन् । जिल्ला कारागार कञ्चनपुरभित्र रहेका कैदीबन्दीहरूले आफ्नै लगानीमा विभिन्न प्रकारका सीप सिकेर बुनाइका सामग्री तयार पार्दै आत्मनिर्भर बनिरहेका छन् । २ सय ८२ जना रहेको कारागारमा १९ जना महिला कैदीबन्दी छन् । सीप भएका कैदीबन्दीहरूले बाँसे र प्लास्टिकका डोरीलाई बुन्दै आकर्षक खालका मुडा बनाउने गरेका छन् ।

सम्बन्धित सामग्री

मुगुको स्याउले बजार नपाउँदा समस्या

मुगु– मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’  यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै […]

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त

काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए […]

कालिकोटको स्याउले पाएन बजार

कालिकोट जिल्लामा उत्पादन हुने स्याउ बजार पुर्‍याउन निकै समस्या हुदै आएको छ। जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै पलाँता,महावै र पचालझना गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो।...

कालीकोटको स्याउ बजार पुर्याउन समस्या

कालीकोटको स्याउ बजार पुर्याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताउनुभयो । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने …

कालीकोटको स्याउ बजार पुर्याउन समस्या

कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो ।बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उनले भने,“भारी बोकेर कर्णाली राजमार्ग पु¥

कालीकोटको स्याउ बजार पु¥याउन समस्या

काठमाडौँ,६ भदौ । कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ […]

कालीकोटको स्याउ बजार पुर्‍याउन समस्या

मान्मा । कालीकोटको स्याउ बजार पुर्‍याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा […]

पूँजी बजार र वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजकमा आचार्य

२ असार, काठमाडौं । पूँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजक तोकिएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतकाअनुसार सेयर लगानीकर्ताको समस्या समाधानका लागि गठित समितिमा धितोपत्र बोर्डले संयोजक र सदस्य सचिवको नाम सिफारिस गरेको हो । बोर्डले निमित्त कार्यकारी निर्देशक विनयदेव आचार्यलाई समिति संयोजकका रुपमा सिफारिस गरेको थियो । यस्तै […]

पुँजी बजार तथा वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का […]

घटेन डुबानको समस्या

सुदूरपश्चिम – बढ्दो सहरीकरणसँगै धनगढी बजार क्षेत्रका अधिकांश वडा सामान्य वर्षामा पनि डुबानमा पर्ने समस्या बढ्दै गएको छ। पानी निकासको उचित योजनाबिना आफूखुशी संरचना निर्माण हुँदै जाँदा डुबानको समस्या बढ्दै गएको हो। यसबाहेक बजार क्षेत्र हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने साना–ठूला खोलाको जग्गा मिचेर संरचना निर्माण गर्ने प्रवृत्ति देखिँदा पनि डुबानको समस्या बढ्दो छ। विगतमा खोलाको […]