कालिकोटको स्याउले पाएन बजार

कालिकोट जिल्लामा उत्पादन हुने स्याउ बजार पुर्‍याउन निकै समस्या हुदै आएको छ। जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै पलाँता,महावै र पचालझना गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो।...