लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी । लेवनानको उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।दुर्घटनामा परी ७९ जना घाइतेसमेत भएका  छन् । […]

सम्बन्धित सामग्री

जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध

काठमाडौं, माघ २० । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा […]

जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले   ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ  । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूक

हाइटीमा तेल ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

पोर्ट–अउ–प्रिन्स । हाइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा […] The post हाइटीमा तेल ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हाइटीमा तेल ट्यांक बिस्फोट, ६० जना भन्दा बढीको मृत्यु

हाइटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ। तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको […]

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले […]

अमेरिकाले तेलको ट्यांकर चोर्न खोजेको इरानको आरोप

अमेरिकाले ओमान सागरमा आफ्नो तेल ट्यांकर चोर्न खोजेको आरोप इरानले लगाएको छ ।  तर अमेरिकाको यस प्रयासलाई इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले विफल पारिदिएको इरानको सञ्चारमाध्यमले खबर दिएको छ ।  ट्यांकरमा हजारौं लिटर कच्चा तेल थिए । पछि इरानी सेनाले जहाजलाई देशको सीमा पुर्‍याएको थियो । घटना कहिले भएको भनी इरानले खुलाएन ।  अमेरिकी जलसेनाको युद्धपोतले तेल ट्यांकर कब्जामा लिएर ट्यांकरमा राखिएको तेल अर्को बन्दरगाहमा पम्प गर्न दबाब दिएको इरानको दाबी छ ।  इरानको इस्लामिक रिपब्लिक अफ इरान ...

तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ

१६ भदौ, मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी […]

केन्यामा तेल ट्यांकर विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ […]

जिब्राल्टरको नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर फिर्ता

जुलाईदेखि नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर जिब्राल्टरबाट अघि बढेको छ । सिरियातर्फ जान लागेको आशंकामा उक्त

खाडीमा बढ्दो तनाव : बेलायती तेल ट्यांकर इरानको कब्जामा

इरानले होरमुजको खाडीमा बेलायतको एक तेल ट्यांकर कब्जामा लिएको छ। अमेरिकासँग युद्धको सम्मुख रहेको इरानले बेलायती तेल ट्यांकर कब्जामा लिएपछि यो क्षेत्रको अवस्था झन् तनावमय भएको छ। बेलायतका विदेशमन्त्री जेरेमी हन्टले बेलायतमा रजिष्टर गरिएको उक्त तेल ट्यांकर तत्काल नछोडे गम्भीर परिणाम भोग्न तयार रहन भनेका छन्। बेलायतले हो...