एन्फाले विश्वकपको टिकट आन्तरिक विक्री गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना सुरु हुने फिफा विश्वकप २०२२ कतारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला संघ, क्लब लगायत विभिन्न सहयोगी संस्था र व्यक्तिहरुलाई आन्तरिक रुपमा मात्र टिकट विक्री गर्ने भएको छ । फिफाले एन्फालाई पछिल्ला संस्करणजस्तै यसपटक पनि २ सय ९० टिकट प्रदान गरेको छ । तर यसपटक […]

सम्बन्धित सामग्री

एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता नखेल्ने क्लबहरुको घोषणा

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले आयोजना गर्ने कुनैपनि प्रतियोगिता नखेल्ने घोषणा क्लबहरुले गरेका छन्। ए, बी र सी डिभिजनका ३२ क्लबहरुले एन्फाले बक्यौता भुक्तानी नगरेको भन्दै प्रतियोगिता बहिस्कारको घोषणा गरेका हुन्। एन्फाले आयोजना गरेको सहिद स्मारक लिग अन्तर्गत ए.बि. र सि डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि भुक्तानी नगरेको भन्दै क्लबहरु […]

लिग आयोजनाका लागि राखेपसँग एन्फाले माग्यो ६ करोड

२१ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग बजेट माग गरेको छ । राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट मागेको हो । ‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था […]

मुख्य प्रशिक्षकका लागि एन्फाले खोल्यो विज्ञापन, अरु कुनकुन पद मागिएको छ?

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फाले) मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि विज्ञापन खोलेको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा पछि नेपाली टोली प्रो लाइन्सेन्स प्राप्त प्रशिक्षक बिनै चलिरहेकोमा एन्फाले विज्ञापन खोलेको हो। विवादित प्रशिक्षक अलमुताइरीले राजीनामा दिएपछि बंगलादेशसँगको मैत्रीपूर्ण सिरिजमा प्रदीप हुमागाइ र पाकिस्तानसँगको खेलमा प्रवेश कटुवालले राष्ट्रिय टोलीको…

एन्फाले गर्यो मुख्य प्रशिक्षकको दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, ८ मंसिर । अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि मुख्य प्रशिक्षक बिहिन बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दरखास्त आहुवान गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि बिहीबार दरखास्त खुलाएको हो । नेपालको मुख्य प्रशिक्षकमा फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षक योग्य मानिनेछन् । एन्फाले टेक्निकल डिरेक्टर, फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट […]

फुटसल सञ्चालनका लागि एन्फाले बनायो कार्यविधि

१२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसललाई पनि नियमन गर्ने भएको छ । हालसम्म नेपालमा फुटसल सञ्चालन तथा नियमन गर्ने कुनै निकाय नभएका बेला एन्फाले कार्यविधि बनाएको एन्फाका महासचिव किरण राईले जानकारी दिए । फुटसल खेल सञ्चालन, नियमन र सहजीकरणका लागि कार्यविधि बनाएको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको उनले […]

एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई मौका दिएको र त्यसलाई प्रमाणित गरेर देखाउने बताएका छन् । हुमागाईंलाई एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।उक्त जिम्मेवारीलाई आफूले प्रमाणित गरेर देखाउने हुमागाईले बताए । बिहीबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुलका अमेरिकी प्रशिक्षक हुमागाईँले एन्फाले आफूलाई विश्वास गरेकोमा खुसी भएको बताए । ‘मलाई एन्फाले

अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

२ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल […]

नेपाल सुपर लिग आयोजना गर्न एन्फाले दियो स्वीकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव […]

नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ।  एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको  मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ ।  साथै प्रतियोगिता सञ्चालन

आलोचनापछि एन्फाले भन्यो – खेलाडीको स्वास्थ्यमा संवेदनशील छौँ

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आबद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ संवेदनशील रहेको बताएको छ । मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्यममा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आबद्ध खेलाडीको विषयमा सधैँ संवेदनशील भएको बताएको हो । राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ्य अवस्थाको जानकारी समेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयला