इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता

काठमाण्डाै - इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ । म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मो...

सम्बन्धित सामग्री

चार्ली हेब्दोमा प्रकाशित कार्टुनप्रति इरान आक्रोशित, फ्रान्सलाई दियाे चेतावनी

फ्रान्सेली पत्रिका चार्ली हेब्दोमा इरानी नेता आयातोल्लाह अली खामेनीलाई लिएर प्रकाशित भएकाे कार्टुनप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । कार्टुनलाई अपमानजनक भन्दै इरानले फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाएर फ्रान्सलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। चार्ली हेब्दोले हिजाबको विरोधमा अयातोल्लाह खामेनीको आलोचना गर्दै धेरै कार्टुन प्रकाशित गरेको छ। इरानका विदेशमन्त्री हुसैन आमिर अब्दुलाहयनले ट्वीट गर्दै इरानको […]

यस्तो छ शोभराजको अपराध, नेपालको जेल जीवन र रिहासम्मको कथा

भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोपमा १९ वर्षदेखि नेपालको जेलमा रहेका चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी भएको छ । बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन् । उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्। …

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।

इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कूटनीतिज्ञहरु सहमत

युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कूटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ । फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै हुनुहुन्छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता जनाउनु हुनेछ ।

इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत

पेरिस । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ । फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन् । अमेरिकी विदेश मन्...