गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग

२५ वैशाख, काठमाडौं । सांसदहरूले गर्भनर नियुक्ति समयमै हुन नसकेको भनेर सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरे । गर्भनर …