जुम्लाको मौलिकता बचाउन ‘लाम्रा संवाद’ गाउँगाउँका कुडा

जुम्ला : जुम्लामा लाम्रा संवाद-२ सुरु भएको छ। ’धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिको सान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ’लाम्रा संवाद गाउँगाउँका कुडा’को दोस्रो संस्करण १६, १७ र १८ गतेसम्म सञ्चालन गरिएको हो।लाम्रा संवादले कर्णालीको मौलिकता बचाउने मूल उद्देश्य राखेको छ। यो लाम्रा संवाद गाउँका कुडा साहित्य सम्मेलनको ढाँचामा गत वर्षदेखि सुरु भएको  थियो। तर अहिले गाउँका कुडा मात्रै नभएर

सम्बन्धित सामग्री

मौलिकता गुमाउँदै होली

हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।

हराउँदै गौराको मौलिकता

गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ। यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ। पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ।...

मौलिकता गुमाउँदै सम्पदा सुरुङ

मकवानपुर, चैत १० । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो। जथाभाबी मर्मत गर्दा यसको मौलिकता गुम्ने खतरा बढ्दै गएको […]

देउसी भैलोमा हराउँदै मौलिकता

बागलुङ : तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसीभैलोलाई लिइन्छ। पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ। तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ।बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ। गाउँ, टोल र छिमेक संगीतमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ।यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिड नै छ। उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन। तिहार पर्वसँग मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गी

मौलिकता गुमाउँदै देउसीभैलो

ढोरपाटन – तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् तर आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ। देउसी […]

‘चाडपर्वको मौलिकता जोगाउनु पर्छ’

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताएका छन् । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गरे ।  “मौलिक संस्कृतिको प्रवर्द्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका […]

तीजको मौलिकता जोगाऔँ’

रामपुर (पाल्पा), १३ भदौ । ‘दुःखसुख, विरह र वेदना यही तीजे भाकामा गाउन बरिलै, मीठो पिठो जे दिन्छन् दाइभाइले अमृतै मानेर खाम्न बरिलै’ । गायिका हरिदेवी कोइरालाको यो गीतले तीजको मौलिकता बोलेको छ । समाजको यथार्थ कुरालाई गीतमार्फत प्रस्तुत गरेकोे छ । तीजको मौलिक संस्कृतिलाई गीतमार्फत व्यक्त गरिए पनि अहिले भने पर्व मनाउने निहुँमा मौलिकता […]

डोट्याली भाषा : मौलिकता हराउँदै

सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी …

मौलिकता बिनाको तीज!

नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।