मौलिकता गुमाउँदै होली

हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।

सम्बन्धित सामग्री

मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली

काठमाडौँ, २१ फागुन । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक […]