अष्ट्रेलिया यतिबेला नेपाली सिनेमाका लागि प्रवासा रहेकामध्ये राम्रो बजारका रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो प्रशंसा पाएका चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको व्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र ‘कबड्डी–४’ ले प्रमाणित गरेपछि अष्ट्रेलियामा आफ्ना चलचित्र बेच्नका लागि यतिबेला निर्माताबीच प्रतिस्पर्धा नै चल्न थालेको छ । तर, सबै चलचित्रले राम्रै व्यापार गर्न निश्चित भने छैन । […]
The post अष्टे्लियामा नेपाली सिनेमा किन चल्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
गैरआवासीय नेपाली संघको अधिवेशन हुने समय आउँछ, तब विभिन्न पदका आकांक्षीको संख्या हवात्तै बढ्छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व छानिने अधिवेशनमा उठ्ने विभिन्न आकांक्षीका आ–आफ्नै ऐजेण्डा हुन्छन् । कोही प्रवासी नेपालीको हकहितको पक्षमा ‘यसो गर्छु र उसो गर्छु’ भन्ने अभिव्यक्ति दिन्छन् त कोही ‘विदेशको लगानी स्वदेशमा ल्याएर विकासमा लगाउने’ दाबीसहित उम्मेदवारी दिन्छन् । कोही […]
The post नेपाली सिनेमा र एनआरएनए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ मुख्य नारासहित चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको आर्थिक सहर दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रमबाट नेपाली राष्ट्रिय चलचित्र उद्योगलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारको लागि ढोका खुल्ला गरेको छ। गत आइतबार राति […]
काठमाडौं: चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। ‘नेपाली सिनेमा फेस्ट २०२३’ आगामी फागुन १ गतेदेखि ३ गतेसम्म आयोजना हुनेछ।
निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारा रहेको फेस्टिभलमा अरबी भाषामा सबटाईटाल…
कोरोनापछि संसारभरिका सिनेमाका कथा र प्रस्तुतीकरणमा परिवर्तन आएको छ । फिल्म मेकरहरू थोरै लगानीमा कसरी चुस्त सिनेमा बनाउने भन्ने योजना बनाइरहेका छन् । महामारीपछि दर्शकको हातहातमै पुग्न थालेको सिनेमाले लगानी उठाउन पनि...
नयाँ वर्षको सुरुमै नेपाली सिनेमा ‘ए मेरो हजुर ४’ ले राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ । यही सिनेमालाई आधार मानेर ०७९ साल नेपाली सिनेमा उद्योगका लागि सुखद र आशा...
विश्वभर सिनेमा बजारका लागि ‘डिजिटल प्लेटफर्म’ महत्वपूर्ण बनिरहेको छ । ‘नेटफ्लिक्स’ र ‘अमेजन प्राइम’ जस्ता डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्प बनिरहेका छन् । अझ कोरोना महामारी सुरु भएपछि यस्ता प्लेटफर्मको...
काठमाडौं । नेपाली सिनेमा कल्चर भनेको थियटर कल्चर हो भएको कलाकर्मीले बताएका छन् । राजधानीमा केही दिनदेखि अनलाइनको माध्यमबाट जारी चौथो संस्करणको निफमा ‘नेपाली चलचित्र बिषयक’ अन्तरक्रियामा बोल्ने क्रममा कलाकर्मीले सो कुरा बताएका हुन् ।कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमा कल्चर भनेको थियटर कल्चर भएको बताए । सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएकोले थिएटर फिल्मका लागि अपरिहार्य भएको उनको भनाई रहेको थियो । ‘नेपालको थियटरको अवस्थाको कुरा गर्नु पर्दा ज
पोखरा : कोरोना भाइरस महामारीका कारण प्रभावित बन्यो नेपाली सिनेमा क्षेत्र। विश्व सिनेमा बजारले कोभिड-१९ का कारण ६० प्रतिशतभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्दा नेपाली सिनेमा उद्योग पनि अछुतो छैन।
तर, नेपालको हकमा सिनेमा क्षेत्रलाई भएको नोक्सानी बारे नेपालमा यकिन तथ्याङ्क छैन। साथै महामारीपछि सिनेमा क्षेत्रमा थपिएका चुनौती र सम्भावनाबारे पनि…