चलचित्र विकास बोर्डले दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्ने

काठमाडौं:  चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। ‘नेपाली सिनेमा फेस्ट २०२३’ आगामी फागुन १ गतेदेखि ३ गतेसम्म आयोजना हुनेछ। निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारा रहेको फेस्टिभलमा अरबी भाषामा सबटाईटाल…

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डको दुबई फेस्टावारे कलाकार संघले माग्यो स्पष्टीकरण

काठमाडौं । ३० लाख रुपैयाँ खर्चेर आफ्ना कर्मचारी र पदाधिकारीलाई एक साता दुवई घुमाएको भन्ने आरोप खेपेको चलचित्र विकास बोर्ड यतिबेला विवादमा छ । चलचित्र विकास बोर्डको प्रत्यक्ष संग्लनतामा ‘नेपाली सिनेमा फेस्ट २०२३’ आयोजना गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताएका छन् । तर, फेस्टाको नाममा व्यापक अनियमिता भएको भन्दै चलचित्र सम्बन्धित संघसंस्थाले विरोध गरेका छन् […] The post चलचित्र विकास बोर्डको दुबई फेस्टावारे कलाकार संघले माग्यो स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....