झापाका ८ स्थानीय तहमा बाढीको जोखिम, दुई परिवार विस्थापित

दमक (झापा) : लगातारको झरी पछिको बाढीका कारण झापाका ८ स्थानीय तहमा डुवान र कटानको जोखिम बढेको छ। जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका १...