शिलापत्र दिनभर : सहकारीपीडितसँग प्रचण्ड रिसाएकाेदेखि ओलीलाई रवि लामिछानेकाे जवाफसम्म (भिडियाे)

सहकारीपीडितलाई प्रधानमन्त्रीको जवाफ– कालो झण्डा देखाएर ‘ब्लन्डर’ गर्नुभयोकार्यकर्ता प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले कालो झन्डा देखाएका छन् ।आफूलाई कालोझण्डा देखाएर ब्लन्डर गरेको प्रधानमन्त्रीले प्रतिक्रिया दिए । कालो झन्डा देखाउने ११ जना पक्राउ परेका छन् । त्यसक्रममा दुई जना घाइते पनि...