एजेन्सी – संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ। इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो। ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए। विद्युत र ग्यास अभावले पेट्रोलियम […]