काठमाडौं: सरकारले भारतका लागि नेपालका आवासीय राजदुत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपालका आवासीय राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरिएको छ।
आज सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
त्यसैगरी राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको