एजेन्सी । ब्राजिलका सिनेटरहरुले राष्ट्रपति जैर बोल्सोनारोलाई कोभिड महामारीको व्यवस्थापन गर्न नसकेर मानवताविरोधी काम गरेको आरोप लगाउन मतदान गरेका छन् । सिनेटको एक प्यानलले राष्ट्रपति बोल्सोनारोमाथि कोभिडको कारण ६० हजार व्यक्तिको मृत्यु भएकोमा जिम्मेदार ठह¥याउँदै मानवताविरुद्धको अपराधमा आरोप लगाउन मतदान गरेको हो । आरोपका निष्कर्षहरू राष्ट्रपतिलाई नियुक्त गर्ने मुख्य अभियोजकलाई पठाइने छ । राष्ट्रपतिले भने […]