काठमाडाैँ- लोकसेवा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ। संविधानमा व्यवस्था भएअनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्दै आएको छ। आयोगबाट प्रस्तुत भएको यो ६३ औँ वार्षिक प्रतिवेदन हो। आयोगका तर्फवाट प्रतिवेदन पेस गर्दै अध्यक्ष माधवप्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण […]