तङ्ग्रिदैछन् होटेलहरू, तर क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठेन

२४ भदौ, काठमाडौं । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनका कारण देशभरी दुई दर्जन होटलमा आगजनी तथा क्षति पुगेको थियो । होटल संघ नेपाल (हान)का अनुसार यी होटेलमा २५ अर्ब रुपैयाँ बराबरको क्षति …