ईयूले पाँच खर्ब यूरोको आर्थिक सहायता प्याकेज ल्याउँदै
२८ चैत, काठमाडौं । यूरोपेली संघ (ईयू)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले संकटमा परेको अर्थतन्त्रलाई टेवा दिन पाँच खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । बिहीबार ईयूका अर्थमन्त्रीहरुको बीचमा पाँच खर्ब …
जापान सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावितहरुलाई सहायता गर्न तथा देशको अर्थव्यवस्था पुनर्जीवित गर्ने उद्देश्यसहित मन्त्रिमण्डलले ५ सय ५० खर्ब ऐन (४ खर्ब ८० अर्ब डलर)को आर्थिक सहायता प्याकेज स्वीकृत गरेको छ । यो आजसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज हो । यसमा व्यावसायिक तथा पारिवारिक सहायतालाई सामेल गरिएको छ । सहायता अन्तर्गत १८ वर्ष र …
काठमाडौं । जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको …
अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन २० खर्ब डलरको सहायता ...