सहकारी संस्थाहरु एकीकरण गर्न सुझाव

सहकारी संस्थाहरू जुन उद्देश्यबाट खोले पनि बचत तथा ऋणको कारोबार सबैले गरेको पाइन्छ । तर उद्देश्यमुताबिक अन्य काम भने हुन सकेको देखिँदैन । सहकारी अभियन्ताहरुले आफ्नो भाषणमा गुणात्मकतालाई जोड दिई उद्देश्यमुखी बनाउन उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ । उद्देश्यमुखी बनाउनका लागि पनि सहकारी संस्था एकीकरण गर्नुपर्ने देखिन्छ । मुलुकमा खुलेका कतिपय सहकारी संस्थाहरुप्रति विश्वास कम हुँदै […]

सम्बन्धित सामग्री

सहकारीहरूलाई महासंघले भन्यो : ऋण असुलीमा प्राथमिकता देऊ

राष्ट्रिय सहकारी महासंघले सहकारीहरूलाई ऋण असुलीमा प्राथमिकता दिन सुझाव दिएको छ । सीमित संस्थामा समस्या देखिएपछि एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘ऋण असुलीलाई प्राथमिकता दिई विशेष योजनाका साथ ऋणको ब्याज तथा किस्ता असुल उपर गर्ने, गराउने तथा संघसंस्थालाई प्रतिस्पर्धी र सबल बनाउन एकीकरण अभियानलाई प्राथमिकता दिने ।’