पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालेको छ । मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना न...