सहकारी पीडितहरु सडक आन्दोलनमा, बचतकर्ताहरुको प्रश्न- यसपछि के ?

काठमाडौं । डेढ वर्ष अगाडि सुमेरु डेभलपमेन्ट सहकारीमा डेढ लाख मुद्दती बचत गरेका रामकाजी महर्जन बचत परिपक्व भएपछि झिक्न गए । तर, उनले आफूले गरेको बचत फिर्ता पाएनन् । अनेक बहानामा उनलाई सहकारीले पटक पटक फर्कायो । उनले आफ्नो बचत फिर्ता पाउन चहार्नुपर्ने जति निकाय धाए । तर, पनि उनको केही लागेन । वर्ल्डलिङ्क ग्रिलमा […]

सम्बन्धित सामग्री

रवि खोज्दै सहकारी पीडितहरु, अगुवा केसीको अवस्था नाजुक

गृहमन्त्री लामिछानेले पीडितको माग सम्बोधन गर्ने बताए पनि उनी नै संलग्न सूर्यदर्शन सहकारी ठगीका पीडितसमेत आन्दोलित छन् ।

रवि खोज्दै सहकारी पीडितहरु, अगुवा केसीको अवस्था नाजुक

गृहमन्त्री लामिछानेले पीडितको माग सम्बोधन गर्ने बताए पनि उनी नै संलग्न सूर्यदर्शन सहकारी ठगीका पीडितसमेत आन्दोलित छन् ।

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन [तस्बिरहरु]

सहकारीपीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा बिहीबार प्रदर्शन गरेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् ।

बचत माग गर्दै सहकारी पीडितहरु आन्दोलनमा

सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत रकम फिर्ता हुनुपर्ने मा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।...

धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड

काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् […]