काठमाडौँ – एनआईसी एसिया बैंकमा भिडियोबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने भएको छ। घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने यो नयाँ सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेकाे Online Application ट्याब गरी इ–केवाइसी छनोट गरी आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा […]