काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो । प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर शाह उच्च अदालतमा पुगेका थिए । काठमाडौं महागनरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल […]