त्रिवि केन्द्रिय प्रशासनकै कर्मचारी भन्छन्: परीक्षा नियन्त्रण कार्यालयको फोन उठेन भनेर विद्यार्थीले आन्दोलन किन गर्दैनन्?
त्रिवि प्रशासनका ती कर्मचारीले भनिन, ‘अरु सबै कुरामा विद्यार्थीले आन्दोलन गर्छन्। फोन उठेन भनेर किन आन्दोलन गर्दैनन्?’ त्यसो त उनले दिएको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको फोन पनि उठेन सकेन।...
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी हरेक दिन लाइन लाग्छन् । हातहातमा फारम र बैंक भौचर बोकेर कोही ढोका र कोही झ्यालबाहिर लामबद्ध हुन्छन् । तर, फरक–फरक सेवा...
काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयहरुको ६ महिनाभित्र प्रकाशित गर्नुपर्ने नतिजा एक वर्ष बित्दा समेत नगरेको तथा नतिजा प्रकाशन पुर्व नै स्नातकोत्तरको भर्ना खोलेको बिरुद्ध नेपाल विद्यार्थी संघको परिक्षा नियन्त्रक कार्यालय बल्खुमा धर्ना दिएका छन् ।
राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो।
रौतहट...
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टार प्राडा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्राडा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रि
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्गणमा आयोजना हुने त्रिविले जनाएको छ।