काठमाडाैँ- अविरल वर्षासँगै आएको बाढी पहिराेले गए रातिदेखि डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराेले सडक अवरुद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर […]