अङ्ग्रेजी नयाँ वर्ष सुरु, विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा विशेष कार्यक्रम

काठमाण्डाै - अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उहाँको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् । इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिए...

सम्बन्धित सामग्री

कन्याम र अन्तुमा पर्यटकको भिड

अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।