काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना भएका छन्। उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। न्त्री गुरुङलाई उच्च रक्तचापको समस्या देखिएको छ।