दल दर्ताका लागि माधव समूह ‘स्ट्यान्डबाइ’, अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोग जाने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरी बताए । ‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ नेपाल प्रेससँग चौधरीले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा […]

सम्बन्धित सामग्री

ओलीको निर्णयविरुद्ध माधव समूह फेरी निर्वाचन आयोगमा

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरीत निर्णय गरेको भन्दै माधवकुमार नेपाल पक्ष फेरी निर्वाचन आयोग पुगेको छ।समूहले आज साँझ फागुन २३ गतेको फैसला विपरीत अध्यक्ष ओलीले निर्णयलाई सच्याउन माग गर्दै लिखित रूपमा आयोग पुगेर असन्तुष्टि व्यक्त गरेको हो। नेता वेदुराम भुसालले भने, ‘ओलीको कदम विधान, राजनीतिक ऐन र संविधान विपरीत छ, लिखित रुपमा पत्र बुझाएका छौं।’

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]

खबरदार भन्नै पर्‍यो, चुनाव भए लड्नै पर्‍यो !

१३ माघ, पोखरा । प्रतिनिधि सभा विघटन असवैधानिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी संसद विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् भने निर्वाचन आयोग वैशाख १७ र २७ को मध्यावधि चुनावको तयारीमा छ । त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दलसहित सरोकारकालालाई तयारीबारे जानकारी […]

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…

प्रचण्ड र माधव नेपाल पुन: निर्वाचन आयोगमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा ...