पोखराको लेखनाथमा शनिबार सम्पन्न लेखनाथ हाफ म्याराथन २०८० को उपाधि रामजी बस्नेतले जितेका छन्। ‘तालदेखि तालसम्म’ भन्ने नाराका साथ सम्पन्न म्याराथनको निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १३ मिनेट ३३...
१९ फागुन, काठमाडौं । पर्वतका धावक अनिश थापामगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् । अनिशले उपाधिसँगै नगद ३ लाख र मोटरसाइकल पनि प्राप्त गरेका छन् । एपीएफका किरणसिंह बोगटी २ घन्टा २३ मिनेट १५ सेकेन्डमा पूरा […]
विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका ह...
७ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको प्रमुख विधा हाफ म्याराथनमा आर्मीका दीपकले १ घण्टा ५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका हुन् । आर्मीकी राजन रोकाय ६ सेकेण्डले पछि पर्दै उपविजेतामा सीमित […]
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् ।
२४ मंसिर, नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूल वर्चश्व कायम गरेकोका छन् । म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमश: दोस्रो र तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ […]
नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै […]