भारतमा तीन घण्टामा ८० लाख नाम दर्ता, खोप अभाव

एजेन्सी। भारतमा मे १ देखि वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि तीन घण्टामा ८० लाखभन्दा बढीले नाम दर्ता गराएका छन्। १८ वर्षदेखि माथि उमेरसमूहलाई सरकारले खोप लगाउन अनुरोध गरेपछि बुधबार साँझ ७ बजेसम्म उक्त संख्यामा नाम दर्ता गरिएको हो।त्यहाँ खोप अभियान सुरु गर्न कठिनाइ पर्न सक्ने सरकारले बताएको छ। संक्रमण अनियन्त्रित बन्दै गएपछि भारतमा खोपको अभाव हुने अवस्था छ।

सम्बन्धित सामग्री

भारतमा १ लाख ५१ हजारभन्दा बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट १ लाख ५१ हजार २ सय ९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।हाल भारतमा कोरोना संक्रमण दर १५ दशमलव ८८ रहेको जनाइएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्म ४ करोड ६ लाख २२ हजारभन्दा बढी संक्रमित भएका छन्। भारतमा अहिले संक्रमितको सङ्ख्या २१ लाख ५ हजार ६ सय ११ रहेका छन्।गएको २४ घण्टामा भारतमा ३ लाख ४७ हजार ४ सय ४३ जना कोरोनामुक्त भएका छन्।यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ८० लाख २४

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

भारतमा नियमित रुपमा संक्रमण दरमा कमी आएको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ५२ हजार ७३४ जनामा संक्रमणको पुष्टि भएको छ। भारतमा हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा सोमबार चौबीस घण्टाकमा थपिएका संक्रमित गत ५० दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगे देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ  । तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक

भारतमा कोभिडको संक्रमण दर घट्दै

पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्।

भारतमा कोभिड-१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

नयाँदिल्ली- भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने...