भारतमा नियमित रुपमा संक्रमण दरमा कमी आएको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ५२ हजार ७३४ जनामा संक्रमणको पुष्टि भएको छ। भारतमा हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा सोमबार चौबीस घण्टाकमा थपिएका संक्रमित गत ५० दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।