जनकपुरधाममा सात दिवसीय मिथिला महोत्सव हुने

पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको संरक्षण गर्ने उद्देश्यले जनकपुरमा श्री मिथिलाका महोत्सवको आयोजना हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले बुधवार बिहान पत्रकार सम्मेलन गरी अगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । आइडिया पिक्सलले श्री मिथिला महोत्सवलाई भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारलाई सहभागी गराइने छ । नेपालसहित अन्य देशमा पटक पटक इभेन्टहरूको आयोजना गरिसकेका आइडिया पिक्सलले पहिलो पटक जनकपुरमा यस्तो कार्यक्

सम्बन्धित सामग्री

न्युयोर्कमा मनाइयो मिथिला महोत्सव

अमेरिकाको न्युयोर्कमा मिथिला महोत्सव गरिएको छ। साथै अमेरिकाको न्युयोर्कका मेयर एरिक एडम्सले अप्रिल १५ लाई 'मिथिला कल्चर एण्ड फेस्टिभल डे'का रुपमा मनाउने घोषणासमेत गरेका थिए । मिथिला सेन्टरले आयोजना गरेको 'मिथिला महोत्सव २०२३'को उद्घाटन समारोहमा एडम्सले उक्त घोषणा पत्र मिथिला सेन्टर अमेरिकाका अमितप्रताप साहलाई प्रदान गरेका थिए ।

अमेरिकामा हुने मिथिला महोत्सवका लागि ९ कलाकारको कलाकृति छनौट, ८ जना महिला कलाकार

‘दिगो विकास लक्ष्यको लागी कलास् मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२३ मा ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ । ९  कलाकारमध्ये ८ जना महिला छनौट गरिएको छ । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, […]

जनकपुरमा मिथिला महोत्सव हुने

जनकपुर । जनकपुरधाममा मिथिला महोत्सव हुने भएको छ । मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा, संरक्षण र विकासको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि ३० गतेसम्म हुने जानकारी दिइएको छ । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक […]

चैत २४ देखि जनकपुरधाममा मिथिला महोत्सव हुने तय

मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा संरक्षण तथा विकासको उद्देश्य सहित जनकपुरधाममा मिथिला महोत्सवको आयोजना हुने भएको छ ।बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने  आयोजक पवनराज जोशीले बताए । महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रद

भोलिदेखि जनकपुर साहित्य महोत्सव शुरु

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव, २०७८ बिहीबार जनकपुरधामको जानकी मन्दिरबाट शुरु गरिने भएको छ।आयोजकले तेस्रो संस्करणको रूपमा हुन लागेको महोत्सवका अधिकांश कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा हुने जानकारी गराएका छन्।जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने बताइएको छ।तीन दिन चल्ने मिथिला महोत्सव तीनै दिन विभिन्न गीत सहित तथा कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।नयाँ विचारको सृजनाका साथै यो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य स

वरिष्ठ ईन्जिनियर भगवान झालाई ललितनारायण मिश्र स्मृति सम्मान (फोटोफिचर)

काठमाडौं, १४ पुष । वरिष्ठ ईन्जिनियर भगवान झा अन्तर्राष्ट्रिय मिथिला महोत्सव २०२१ बाट सम्मान्ति भएका छन् । भारतको विहारस्थित् जोगबनीमा आयोजित महोत्सवमा नेपालका झालाई सम्मान गरिएको हो । झालाई समाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएवापत सो सम्मान प्रदान गरिएको हो । महोत्सवमा नेपालको तर्फबाट प्रमुख अतिथि देशका प्रथम उपराष्ट्रपति परमानन्द झा र भारतका तर्फबाट प्रमुख अतिथि […]