नीतिगत भ्रष्टाचारको विषय नेपालमा नौलो होइन । कानुनका दफाहरूमा छिद्र बनाएर लाभ लिने प्रवृत्ति पहिलेदेखि नै हुँदै आएको छ । झट्ट हेर्दा नियमानुसार भएजस्तै देखिने तर यसको पृष्ठभूमि र उद्देश्य केही सीमित वर्गले आर्थिक लाभ लिएर नीतिगत भ्रष्टाचार गरिँदै आएको छ । पछ्रिल्लो समयमा देखिएको सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार स्मार्ट टेलिकमको लाइसेन्स प्रकरण नै हो […]