बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रूपमा मनाएका हुन् ।
दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।...
‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]
आज २०७९ असार १५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–आजको प्रमुख समाचारहरुमा धान दिवस र असार १५ मनाइयो, निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको आदेशको पूर्णपाठ, मनसुनको कहर, विमला केसीको राजीनामा, मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान , तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह लगायत छन् ।धान दिवस मनाइयोअसार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि अ
धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । यसपटक पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइयो । धान दिवस कसरी मनाईन्छ त भन्दा केही परापूर्वकालमा हाम्रा अग्रजहरुले जानकारी दिएका छन् । धान रोप्ने दिन असार […]
‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा […]
राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयोः असार १५ राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयो । कोरोनाले गर्दा यस वर्ष संस्थागत ढंगले धान रोपाइँ महोत्सव नभए पनि विभिन्न ठाउँमा स्थानीय किसानहरुले आ—आफ्नो ढंगले एक आपसमा हिलो छ्यापाछ्याप गर्दैै त केही युवाहरु हिलोमै फुटबल खेलेरसमेत असार १५ मनाएका हुन् । पोखरा २५ हेमजामा धान रोपाइँमा सहभागीहरु हिलोमा […]
१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ । धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए । सशस्त्र प्रहरी बल […]
‘धानखेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवस मनाइयो । यसै क्रममा कृषक समूह महासंघ नेपालले संघीय, प्रदेश तथा स्थानीय सरकारको सम्पर्क, समन्वय र सहकार्यमा १६ औं राष्ट्रिय धान दिवस मनाएर कृषकहरूलाई धानखेतीप्रति अभिप्रेरित गर्ने कार्य ग-यो ।