काठमाडौँः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) केन्द्रबीचको एकीकरणका लागि विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको समय सकिएको छ। अन्तरिम विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको थपिएको दश दिनको समय आइतबार सकिएको हो। समय सकिए पनि कार्यदलले प्रतिवेदन तयार पार्न सकेनन्।
कार्यदलका अधिकांश सदस्यहरु मन्त्री बनेपछि