एमाले पालिका अधिवेशन : दाङ र पाल्पाका २० पालिकामा सर्वसम्मत

१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : चुनाव खर्चिलो बन्दा न्यून आय भएका नेता ओझेलमा पर्ने स्थिति

दाङ, २९ कात्तिक : देशका ठूला राजनीतिक दलहरूमा अहिले महाधिवेशनको चटारो छ । एमालेले वडा, पालिका अधिवेशन गरिसकेको छ । कांग्रेसले पनि धमाधम अधिवेशन गर्दैछ । राप्रपालगायतका दलहरूले पनि जिल्ला स्तरसम्मको अधिवेशन सम्पन्न गरेका छन् ।  वडा तहदेखि निर्वाचनबाट नेतृत्व छनोट गरिरहेको कांग्रेस अहिले प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशनमा लागेको छ । तर […]

एमाले पालिका अधिवेशन : दाङका पाँच पालिकामा सर्वसम्मत

दाङ– नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताए । उनका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, […]

काँग्रेस पालिका अधिवेशन : दाङमा  देउवा र पौडेल बराबरी

दाङ । नेपाली काँग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर  देउवा र वरिष्ठ  नेता  रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय  तहमा पौडेल  पक्ष निर्वाचित भएको छ । १० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका  सभापति  सर्वसम्मत चयन  गरिएको थियो । बाँकी