काठमाडाैँ- भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसन नेपाल (भिपिएचएएन) विविधवत् रूपमा दर्ता भएको छ। नेपाल भेटेरिनरी एशोसियसन (एनभिए) को भातृ संगठनका रूपमा काम गर्न एसोसिएसन जिल्ला प्रशासनमा दर्ता भएको हो। एसोसिएसनका अध्यक्ष डा.मुकुल उपाध्यायले बुधबार आफ्नो संगठन विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको जानकारी दिए। एनभिएको विधानमा भातृ संगठनको रूपमा दर्ता भएर विषयगत समाज गठन […]