हेजिङ सुविधा प्रदायक संस्था छान्न अर्थले माग्यो व्यावसायिक कार्ययोजना

हेजिङ सुविधा प्रदायक संस्था छनोट गर्न अर्थ मन्त्रालयले व्यावसायिक कार्ययोजना मागेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने सरकारी स्वामित्व रहेका वाणिज्य बैंक र पूर्वाधार विकास बैंकलाई व्यावसायिक कार्ययोजना पेश गर्न आह्वान गरेको हो ।

सम्बन्धित सामग्री

हेजिङ सुविधा प्रदान गर्ने संस्थालाई व्यावसायिक कार्ययोजना पेश गर्न आह्वान

२१ मंसिर, काठमाडौं । हेजिङ सुवधिा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न सरकारले आह्वान गरेको छ । बुधबार अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा […]