नमुना विद्यालयका रूपमा छनौट भएको इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम थालिएको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि भवन निर्माण सुरु गरिएको हो।...
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीत भण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीत भण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईब
हुलाकी सडकमा पर्ने कमला नदीको धसिएको पुलको पाया पुनः निर्माण कार्य सुरु भएको छ । चैत १५ गते भौतिक निर्माण तथा यातायात मन्त्री रहेको बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुनः निर्माण कार्य सुरु हुने गरेको प्रतिबद्धता अनुसार कार्य सुरु भएको हो ।