सन्दीप लामिछानेले भने : टीकाको भोलिपल्ट नेपाल आइपुग्छु

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु,' लामिछानेले…

सम्बन्धित सामग्री

सन्दीप लामिछाने बिहिबार नेपाल आउने

काठमाडाैं । बलात्कारकाे आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहिबार नेपाल आइपुग्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू असोज २० मा नेपाल आउन लागेको बताएका हुन् । नेपाल आइपुग्ने बित्तिकै कानूनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने उनले स्पष्ट गरेका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै […]

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

काठमाडौं।बागमती प्रदेशका प्रमुख राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न टाइम कार्ड लागू गरिएको छ।आजदेखि लुक्लामा रामेछापबाट नियमित उडान शुरु भएको छ।दशैँलाई काठमाडौं छाड्नेको सङ्ख्या आजसम्म पाँच लाख कटेको छ।इजाजत प्राप्त हतियार बुझाउन गोरखा प्रशासनले निर्देशन दिएको छ।बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किने बताएका छन्।

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्कने !

बलात्कार आरोपपछि विदेशमा लुकेर बसेका क्रिकेटर सन्दीप लामिछानेले प्रहरीमा आफैं उपस्थित हुने जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यहि असोज २० गते नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका हुन्। एक किशोरीले बलात्कारको...

म प्रहरीसामू आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

काठमाडौं :  बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन्।लामिछानेले सामाजीक संजालमार्फत आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने जानकारी दिएका छन्।नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि उनले बताए। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत उल्लेख गरे।एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि लामिछाने विदेशमै लुकेर बसेका छन्। ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुन

अक्टोबर ६ मा नेपाल आउँदै सन्दीप लामिछाने

काठमाडौं, असोज १५ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।

सन्दीप लामिछानेले भने – ‘म विरुद्ध अफवाह फैलाउने सामाचार नलेखिदिनु’

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आफूविरुद्ध अफवाह फैलाउने सामाचार नलेखिदिन अनुराेध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्ताे आग्रह गरेका हुन् । साथै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको समेत उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र […]

सन्दीप लामिछाने भन्छन् : मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु

काठमाण्डाै - नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन् । आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र यो कुरा थाहा पाएको उनको दाबी छ । आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको भन्दै उनले आफू आइसोलेशनमा बसेको पनि बताएका छन् । कानुन व्यवसायीसँग परामर्...

सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् । उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल […]

झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने […]

विश्वकप छनोटका लागि हामी सक्षम छौं : सन्दीप लामिछाने

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकपको 'ग्लोबल क्वालिफायर्स'को पूर्वसन्ध्यामा नेपाल विश्वकपमा छनोट हुने योग्य रहेको बताएका छन्। उनले टिम 'कम्बिनेसन' राम्रो भएकाले सबैको अन्तिम लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताए। 'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी…