एमालेकाे पालिका अधिवेशन आज : अध्यक्षले ओलीले भर्चुअल उद्घाटन गर्ने

नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अधिवेशनको दिउँसो १ बजे भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन...

सम्बन्धित सामग्री

एमालेको सबै जिल्ला अधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७ जिल्ला अधिवेशन शुक्रबार हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नुहुनेछ । यसअघि एमालेले देशभर एकैदिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गर्नुभएको थियो ।

एमालेको पालिका अधिवेशन: भक्तपुरमा बन्द सत्र लम्बियो

नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ ।एमाल

एमाले महाधिवेशन : आज पालिका अधिवेशन हुँदै

काठमाडौँ – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार गाउँ–नगर पालिका तहको अधिवेशन हुँदैछ । देशभरका गाउँपालिका र नगरपालिकामा पूर्व निर्धारित तालिका अनुसार नै अधिवेशन हुने एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने छन् । केही जिल्लामा मंगलबार पालिका अधिवेशन हुने […]

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । एमाले […] The post आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको पालिका अधिवेशन आज, थापाथलीबाट ओलीले भर्चुअल उद्घाटन गर्ने

गत शनिबार वडा अधिवेशन गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

एमाले वडा अधिवेशन : यस्तो हुनेछ कमिटी र कार्यभार

काठमाडौं : नेकपा (एमाले)को आज देशभर वडा अधिवेशन भइरहेको छ। देशव्यापी रूपमा अधिवेशनको भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले आज वडा अधिवेशन गरेको हो। एमालेले ९ कात्तिकमा पालिका अधिवेशन गर्दैछ।आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवन जिल्लामा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ को संशोधन सहित) ध

एमालेको वडा अधिवेशन उद्घाटन, ६ हजार भन्दा बढी वडाले आजै नयाँ नेतृत्व पाउने

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । यद्यपि, बाढीपहिरोबाट प्रभावित […]

काठमाडौं महानगरमा कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौं जिल्लामा पालिका अधिवेशन प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरको अधिवेशनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उद्घाटनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थमान डंगोल, उपमेयर हरिप्रभा खड्गी लगायत उपस्थित छन् । काठमाडौं महानगरको नेतृत्वका लागि प्रकाशमान–गगन टिमबाट नीलकाजी शाक्य र […]