आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । एमाले […] The post आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमालेको पालिका अधिवेशन: भक्तपुरमा बन्द सत्र लम्बियो

नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ ।एमाल

एमाले पालिका अधिवेशन : भक्तपुरको बन्द सत्र लम्बियो

काठमाडौँ । नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन […]

देशभर एमालेका पालिका अधिवेशन शुरू, थापाथलीको एक्सन रूमबाट ओलीले गरे उद्घाटन

नेकपा एमालेले देशभरका पालिका तहमा गरिरहेको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।  एमालेको केन्द्रीय कार्यालय थापाथलीको एक्सन रूमबाट सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेका हुन् ।  एमालेले नयाँ संगठनात्मक ढाँचा अनुरूप अधिवेशन आयोजना गरिरहेको छ । यसअघि एमालेले पालिकास्तरको अधिवेशन आयोजना गर्ने गरेको थिएन ।  एमालेको पहिलो विधान महाधिवेशनले संगठन संरचनालाई संघीय प्रणाली अनुरूप लैजाने गरी विधान संशोधन गरेकाले सोही अनुसार एमाले संगठन पुनर्निर्माण गरिरहेको छ । यस...

एमालेकाे पालिका अधिवेशन आज : अध्यक्षले ओलीले भर्चुअल उद्घाटन गर्ने

नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अधिवेशनको दिउँसो १ बजे भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन...

एमाले महाधिवेशन : आज पालिका अधिवेशन हुँदै

काठमाडौँ – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार गाउँ–नगर पालिका तहको अधिवेशन हुँदैछ । देशभरका गाउँपालिका र नगरपालिकामा पूर्व निर्धारित तालिका अनुसार नै अधिवेशन हुने एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने छन् । केही जिल्लामा मंगलबार पालिका अधिवेशन हुने […]

एमालेको पालिका अधिवेशन भोलि

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।     यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरि...

एमालेको पालिका अधिवेशन मंगलबार, थापाथलीबाट ओलीले उद्घाटन गर्ने

प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ । सो पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी

एमालेको पालिका अधिवेशन भोलि, ओलीले थापाथलीबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको मंगलबार पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।   एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो ।...